काठमाडौं, २६ पौष / देशमा राजनीतिक अवरोधका कारण कानून निर्माण प्रकृयामा आउने अड्चनले देशमा सोचे जस्तो अग्रमन ल्याउन नसकिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले स्वीकार गरेका छन् । अध्यक्ष तिमल्सिनाले राजधानीमा आयोजित एक आमसञ्चार संस्थाको वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै कानून निर्माण तथा कार्यान्वयन प्रकृया [...]