कुवेतका अमीरले गरे संसद भंग, खाडीमा जस्तै निरंकुशताको अभ्यास हुने आशंका
तातो खबर
२०८१ बैशाख २९
कुवेती अमीर शेख मिशाल अल अहमद अल सबाले संसद भंग गरेका छन् । शुक्रबार साँझ टेलिभिजन सम्बोधन गर्दै संसद भंग भएको घोषणा गरेका हुन् । ‘म राज्यलाई कमजोर बनाउने र लोकतन्त्रको दुरुपयोग गर्ने अनुमति दिँन्न, उनले टेलिभिजन सम्बोधनमा भने, ‘देश बचाउनका लागि एउटा कठोर निर्णयको [...]