तातोखबर, काठमाडौं / सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले संस्थाका संचालक जिबी राईलाई तत्काल पक्राउ गर्न सरकार सँग माग गरेका छन् । सूर्यदर्शन वचत पीडित संघर्ष समितिका अध्यक्ष अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएकाछन् । उनीहरुले आफूहरूको वचत रकम फिर्ताको पहल गरिदिन [...]