काठमाडौं । नेकपा एमालेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज हुँदैछ । एमालेले नेपालीहरुको महान पर्व बडादसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएकोे हो । एमाले केन्द्रीय कार्यालयका अनुसार, चियापानमा [...]