Tag: चिकित्सक आन्दोलन

चिकित्सक आन्दोलन
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संघर्ष समितिबीच शनिबार साँझ भएको वार्तामा सहमति जुटेको हो। सहमति जुटेसँगै चिकित्सकको आन्दोलन फिर्ता लिइएको छ । सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा.