चक्कु प्रहार गरी किशोरीको हत्या, चार जना पक्राउ
हेटौंडा संवाददाता
२०८० आश्विन १७
काठमाडौं – धारिलो हतियार चक्कु प्रहार गरी किशोहीको हत्या गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय किशोरी सनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको आरोपमा [...]