हमासको आक्रमणमा परी घाइते २ जना नेपाली विद्यार्थी डिस्चार्ज
हेटौंडा संवाददाता
२०८० आश्विन २४
काठमाडौं – हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जनाको उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताइन् । अब [...]