गाउँपालिका
मकवानपुरगढी गाउँपालिका आर्थिक बर्ष २०८०/०८१ को लागि ७२ करोड ६५…
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ७२ करोड ६५ लाख बढीको बजेट ल्याएको छ । गाउँपालिकाकि उपाध्यक्ष मानकुमारी पाख्रीनले गाउँसभाको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को लागि ७२ करोड ६५ लाख ५६ हजारको ल्याइएको अनुमानित बजेट प्रस्तुत