Tag: गंगा दाहाल

गंगा दाहाल
गंगा दाहालले व्यापारीसँग पैसा लिएको आरोप- आजियाटाविरुद्धको रिट हेर्न नभ्याइनेमा

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो। प्रतिनिधिसभाका सांसद अमरेश सिंहले एनसेल आजियाटाको ८० प्रतिशत शेयर हस्तान्तरण अवैधानिक रहेको