चाउचाउमा खैरो र कालो धब्बा, चौधरी ग्रुपलाई २ लाख जरिवाना
तातो खबर
२०८१ बैशाख १३
तातोखबर, काठमाडौँ / काठमाडौँ महानगरपालिकाले बजार अनुगमन गर्दा गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। गुणस्तरहीन चाउचाउ भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो। बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको [...]