बैंक तथा सहकारीमा चोरी गरी क्यासिनोमा रमाउने तीन भारतीयसहित १० जना पक्राउ
हेटौंडा संवाददाता
२०८० कार्तिक १३
रुपन्देही । रुपन्देही प्रहरीले विभिन्न बैंक तथा सहकारीमा भएका चोरीको घटनामा संलग्न रहेको आरोपमा ३ भारतीय नागरिकसहित विभिन्न मुद्दामा १० जनालाई पक्राउ गरेको छ । उनीहरुले चोरी गर्दै क्यासिनोमा जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसरी पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको गोरखपुर घर [...]