काठमाडौं । सबै विदेशी आगन्तुकका निम्ति केन्याले जनवरीदेखि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जान चाहाने विदेशीले सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने भएको छ । राष्ट्रपति विलियम रुटोले मंगलबार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरेका हुन् [...]