Tag: केन्या

केन्या
Kenya-Turkana-festival-in-Northern-kenya
केन्या जान सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने

काठमाडौं । सबै विदेशी आगन्तुकका निम्ति केन्याले जनवरीदेखि भिसा आवश्यकता खारेज गर्ने भएको छ । केन्या जान चाहाने विदेशीले सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने भएको छ । राष्ट्रपति विलियम रुटोले मंगलबार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको