कुकुर
आज अन्तराष्ट्रिय रेबिज विरुद्धको दिवस
११ असोज, काठमाडौं । १७ औं विश्व ‘रेबिज विरुद्धको दिवस’ नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रमहरु गरी मनाइदै छ । हरेक बर्ष सेप्टेम्वर २८ का दिन विश्वभरि ’रेबिज विरुद्धको दिवस’को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट