बेशीसहर, २६ असोज / छोटो समयमा हिमाल नजिक पुग्न सकिने लम्जुङ जिल्लाको पूर्वमा पर्ने प्राकृतिक सम्पदाले भरिपूर्ण किस्तपोखरी क्षेत्र प्रचार प्रसारको अभावमा ओझलमा परेको कारण स्थानीय भुम्लिचोक युवा क्लबले प्रबद्र्धनका गतिविधि बढाउँदै लगेको छ । क्लबले दुधपोखरी, लिपेडाँडा र भुम्लिचोक क्षेत्रमा प्रशस्त प्राकृतिक श्रोत सम्भावना [...]