काठमाडौं / नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा चार प्रहरी नायब उपरीक्षकलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण [...]