सहकारी प्रकरण : सर्वोच्चले माग्यो गृहमन्त्रीविरुद्ध परेको पूरक जाहेरीको प्रतिलिपी
तातो खबर
२०८१ जेष्ठ २०
काठमाडौँ / सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी झिकाउने आदेश दिएको छ। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा आइतवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो। सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते [...]