अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : वर्षमान पुन
तातो खबर
२०८० चैत्र ३
काठमाण्डौं / अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री र नेपाल राष्ट्रबैँकको गभर्नर प्रतिस्पर्धी नभएको बताएका छन्। राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायमान बनाउनुपर्ने बताए। सरकार [...]