अमेरिका, ३ माघ / सार्वजनिक हितका लागि जारी हुने विकसित सूचनाप्रति आम लाभग्राहीहरु आफैं चनाखो हुनु पर्नेमा अमेरिकामा कर्जा सेवा प्रदान गर्दै आएकी सीता गुरुङले जोड दिएकी छिन् । अमेरिकाबाटै प्रसारण हुने सोनिसा शोकी प्रस्तोता सोनिसा थापाँसँगको कुराकानीमा सीता गुरुङले यस विषयमा जोड दिएकी हुन् [...]