Tag: अबैध सुन

अबैध सुन
हेटौडामा ५० लाख बराबरको अबैध सुन सहित २ जना पक्राउ

हेटौडा / जिल्ला प्रहरी कार्यलय मकवानपुरले अबैध सुन सहित दुई जना पक्राउ गरेको छ । हेटौंडा  उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध सुनसहित २ जनालाई शुक्रबार बिहान पौने पाँच बजेको समयमा प्रहरीले पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एबम्