Tag: अनुशासन इन्चार्ज

अनुशासन इन्चार्ज
kathmandu-metropolitan-city
काठमाडौँ महानगरपालिका भित्रका विद्यालयमा अनुशासन सुपरिवेक्षक (डीआई) नराख्न निर्देशन

ततोखाबर, काठमाडौँ: काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन सुपरिवेक्षक (डीआई) नराख्न निर्देशन दिएको छ । केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरेको हो । डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक