काठमाडौ, १९ भाद्र । नेपालले उत्पादन गरेको १० हजार मेघावाट विजुली किन्न भारत तयार भएको छ । नेपालमा उत्पादित १० हजार मेघावाट विजुली १० वर्षमा किन्ने प्रस्ताव भारतको मन्त्रीपरिषद्ले स्वीकृत गरेको हो । हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले १० वर्षमा नेपालमा उत्पादित १० हजार मेघावाट [...]