Tag: Pradesh 1

Pradesh 1
४९ मत सहित राजेन्द्र राई भए प्रदेश १ को मुख्यमन्त्री

काठमाडौं, १७ कार्तिक / प्रदेश १ मा ४९ सांसदहरुको समर्थन मतसहित एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्य मन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८ (२) अनुसार रार्ई मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश १ मा सोमबार मुख्य मन्त्री भीमप्रसाद