Tag: #palpa

#palpa
पाल्पामा जिपमाथी पहिरो खस्दा तीन जनाको ज्यान गयो

१३ भाद्र,पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप माथी पहिरो खस्दा तीन जनाको ज्यान गएको छ । गुल्मीबाट पाल्पातर्फ जाँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी