सांसद शाह
संसद सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन : सांसद…
काठमाडौं, २५ भदौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम शाहको करिब नौ महिनाको