Tag: #सहकारीपीडित

#सहकारीपीडित
सहकारीपीडितलाई उजुरी गर्न प्रहरीको अपील

म्याग्दी, २४ भदौ / म्याग्दीमा एक सहकारी बन्द भएपछि उक्त सहकारीसँगको कारोवारबाट पीडित बन्न पुगेका सहकारी पीडितहरुलाई प्रहरीमा उजुरी गर्न प्रहरीले सार्वजनिक रुपमा अपील गरेको छ । म्याग्दीको बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था बन्द भएपछि बनेका पीडितहरुलाई उजुरी गर्न