Tag: डेंगू

डेंगू
dengo-लामखुट्टे
मकवानपुरमा डेंगू संक्रमितको संख्या ४०० पुग्यो-हेटौंडा-१३मा एक जनाको मृत्यु

हेटौडा मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगू संक्रमितको संख्या बढ्दो छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ११ जनामा डेंगू संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, बागमती गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका