Tag: टिकटक

टिकटक
गरिमा विकास बैंकद्वारा टिकटक प्रतियोगिताका लागि तीज गीत सार्वजनिक

काठमाडौं, २७ भदौ / नेपाली नारीहरुको महान् चाड हरीतालिका तीजका अवसरमा गरिमा विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता सञ्चालन गरेको छ । बैंकले ‘गरिमा तीज’ प्रतियोगिताका लागि एउटा तीज गीत समेत सार्वजनिक गरेर उक्त प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगीहरुका