जीवन बिमा
जीवन बिमा कम्पनीलाई ५ अर्ब चुक्तापुँजी वृद्धि गर्न निर्देशन
काठमाडौं । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीलाई २ अर्बबाट ५अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउन निर्देशन दिएको छ भने निर्जीवन बिमा कम्पनीलाई १ अर्बबाट २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पु¥याउन निर्देशन दिएको छ । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई चैत