Tag: उदाउँदो सूर्य

उदाउँदो सूर्य
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

काठमाडौं – मिथिलाञ्चल मूल थलो भएकाहरूले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गर्दैछन्। पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। यसअघि आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए। छठका व्रतालुले कार्तिक शुक्ल  षष्ठीको अपराह्न अस्ताउँदो