उड्डयन प्राधिकरण
चालु आर्थिक वर्षका लागि उड्डयन प्राधिकरणको बजेट सार्वजनिक
काठमाडौं, २१ भदौ/चालु आर्थिक वर्षका लागि नेपाल नागरिक उड्डयान प्राधिकरणले आफ्नो बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ का लागि साढे ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाको बजेट सार्वजनिक गरेको हो । प्राधिकरणलाई प्राप्त हुन सक्ने श्रोतका