काठमाडौं, ५ चैत्र / १५ हजार रुपैया नगद छुटका साथै अरु थुपै्र सुविधासहित लुयान इलेक्ट्रिक स्कुटरले आफ्ना ग्राहकहरुका लागि होली अफर ल्याएको छ । उल्लासमय पर्व होलीको उपलक्ष्यमा कम्पनीले नगद छुटका साथै अन्य सुविधासहितको होली अफर सञ्चालन गरेको हो । नेपालमा लुृयान स्कूटरको वितरक कम्पनी [...]