हेटौंडा – गैर सरकारी संस्था महासंघ नेपाल मकवानपुरले शुक्रवार रंगहरुको पर्वको पूर्वसन्ध्यामा हेटौंडामा होली मिलन कार्यक्रम गरेको छ । एकले अर्कालाई रङ र अबिर दलेर शुभकामना आदान प्रदान गर्दै होली मिलन कार्यक्रम गरिएको हो । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वको पूर्व सन्ध्यामा साथीभाइ एकापसमा [...]