तिलिचो जम्दै: आन्तरिक पर्यटनले होटेल भरिभराउ, सुत्नलाई ठाउँ छैन
राजन घिमिरे
२०८० कार्तिक २४
काठमाडौँ, तातोखबर / हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९ मा अवस्थित चार हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो ताल चिसो बढ्दै गएपछि बिस्तारै पानी जम्दै गरेको अवस्था । आन्तरिक पर्यटनले यो क्षेत्र भरिभराउ रहेको छ, होटेल भरिभराउ भएर सुत्नलाई ठाउँ छैन । पर्यटकहरु होटेलका डाइनिङ [...]