Tag: हेटौंडा फरेष्टी

हेटौंडा फरेष्टी
हेटौंडाको वन विज्ञान क्याम्पस वरपर यौनकर्मीहरुको आतंक , स्थानीय हैरान

मन्जिता मैनाली तातोखबर, हेटौंडा: हेटौंडा-४ र १० नम्बर वडाको फरेष्ट्री क्षेत्र वरपर यौनिक तथा लैङ्गिक अल्पसंख्यक यौनकर्मीहरुले हरेक रात अमर्यादित गतिविधि गर्दा त्यस क्षेत्र अशान्त बन्नुका साथै आपराधिक गतिविधिहरुसमेत हुन थालेको छ । रातको ८ बजेपछि फरेष्ट्री क्षेत्रमा यौनिक तथा