Tag: हेटौंडामा शैक्षिक अन्तरक्रिया

हेटौंडामा शैक्षिक अन्तरक्रिया
हेटौंडामा शैक्षिक अन्तरक्रिया तथा नेतृत्व विकास तालिम

हेटौंडा – नेपाल शिक्षक सङ्घ मकवानपुरको आयोजनामा अन्तरक्रिया तथा नेतृत्व विकास तालिम हेटौंडामा भएको छ । नेपाल शिक्षक संघमा आवद्ध रहेका मकवानपुरका १० वटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुका लागि तालिम दिइएको हो । राष्ट्रिय स्तरका प्रशिकक्षकहरुको सहजीकरणमा शिक्षक सङ्घका मकवानपुर