Tag: हेटौंडामा खेलकुद र व्यापार महोत्सव

हेटौंडामा खेलकुद र व्यापार महोत्सव
हेटौंडामा राष्ट्रिय महिला भलिबल सुरु, एपिएफको विजय सुरुवात

हेटौंडा – हेटौंडामा सञ्चालन भैरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा शुक्रबारबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । टिसिएन चौरमा जारी महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु