अमेरिका, बेलायतसहित पाँच मुलुकले हुथी विद्रोहीमाथि आक्रमण
तातो खबर
२०८० पुष २७
तातोखबर / अमेरिका, बेलायतसहित पाँच मुलुकले यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि आक्रमण गरेको छ। बिहीबार हुथी विद्रोहीमाथि लक्षित गरी अमेरिका र उसका सहयोगी देशहरुले यमनमाद दर्जनौं हवाइ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इसराइल-हमास युद्धपछि नोभेम्बरयता हुथी विद्रोहीले रेड सीमा दुई दर्जनभन्दा बढी हवाई र [...]