काठमाडौं – झापा प्रहरीले हात्तीको बंगारासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ७ जरुवा टोलका ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र ५० वर्षीय शावा लिम्बु रहेका छन् । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो । सुरुमा प्रहरीले विश्वकर्माको घरमा हात्तीको बंगारा लुकाएर राखिएको [...]