सिरिया र लेबनानमा इजरायलको हवाइ हमला, ३६ सैनिकसहित ४४ को मृत्यु
तातो खबर
२०८० चैत्र १८
तातोखबर, काठमाडौं / सिरिया र लेबनानमा इजरायलले हालसम्मकै ठूलो हवाई हमला गरेको छ। आक्रमणमा ३६ सैनिकसहित ४४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको एलेप्पो प्रान्तमा भएको आक्रमणमा ४३ जनाको मृत्यु भएको छ।लेबनानको बाजौरिया क्षेत्रमा लेबनानी हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएका छन् । गाजासँगको [...]