काठमाडौँ / गर्मी बढेसँगै देशभर डेंगुका बिरामी बढ्न थालेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरणअनुसार यस वर्ष हालसम्म ७२ जिल्लामा डेंगुका बिरामी देखिइसकेका छन् । हालसम्म ७२ जिल्लामा १ हजार १७७ जना डेंगुका बिरामी भेटिएका छन् । यो अवधिमा डेंगु सबैभन्दा धेरै काठमाडौँ [...]