तनहुँ / स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई रु. एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालामा प्रयोग गरिने यन्त्र प्रदान गरेको छ। विभागले हेमाटोलोजी एनालाइजर, अटोमेटेड युरिन एनालाइजर, फुली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो। पूर्वमन्त्री शङ्कर भण्डारीले अस्पताल विकास समितिका [...]