स्काईभेटर जलेर नष्ट, १ करोड बराबरको धनमाल नष्ट
तातो खबर
२०८० मंसिर ४
काठमाडौ – सोलुखुम्बुमा थुलुङ दुधकोशी गाउँपालिका–५ लिखुमा स्काईभेटरमा आगलागी हुँदा जलेर पूर्णरूपमा नष्ट भएको छ । स्थानीय प्रकाश राईको घर नजिक पार्किङ गरी राखेको नम्बर नखुलेको स्काईभेटरमा आगलागी हुँदा पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ । प्रकाशले सानी [...]