सुन्दरहरैचा नगरपालिका: जग्गा वर्गीकरणको नाममा १००% कर बढ्यो, समायोजन नभए दलहरूले आन्दोलन गर्ने
तातो खबर
२०८० पुष ६
तातोखबर, विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिकाले बढाएको करको दर समायोजन नगरे राजनीतिक दलहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज पत्रकार सम्मेलन गर्दै बढाएको करको दर पुस १५ गतेभित्र समायोजन नगरे आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका हुन् । आव २०८०।०८१ मा नगरपालिकाले जग्गा वर्गीकरणको नाममा [...]