सिक्किम आन्दोलन
नेपाली भाषीलाई विभेद गरे पछि सिक्किम आन्दोलन चर्किदै
२० माघ, काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई विभेद गरे पछि सिक्किम आन्दोलन चर्किदै गएको छ । १३ जनवरीमा भारतको सर्वोच्च अदालतले कर सम्बन्धी एउटा मुद्दाको छिनोफानो गर्ने क्रमममा सिक्किमका नेपाली भाषीलाई विदेशी नागरिक भनेको थियो । सिक्किमका