माओवादीकै नेतृत्वमा ब्यवस्था परिवर्तन भएको हो : मोक्तान
तातो खबर
२०८० कार्तिक १९
थाहानगर (मकवानपुर) – माओबादी आन्दोलनसंगै लामो संघर्षबाट राज्य ब्यवस्थामा परिवर्तन आएको नेकपा (माओबादी केन्द्र) की केन्द्रिय सदस्य एवम् मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले बताउनुभयो । आईतबार नेकपा (माओबादी केन्द्र) जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको थाहा नगरपालिका वडा नम्बर ५ को सम्मेलनलाई संबोधन गर्दै मोक्तानले [...]