Tag: साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिप
football-teem-nepal
साफ च्याम्पियनसिप: उपविजेता नेपाल र साबिक विजेता भारत बिच खेल…

काठमाडौं, असार ९ । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा आज साफको साबिक उपविजेता नेपाल र साफको साबिक विजेता भारत बिच खेल हुँदैछ । भारतको बैंग्लुरूस्थित कान्तिराव स्टेडियममा बेलुका पौने ८ बजे नेपाल र भारतको खेल हुनेछ। नेपालले