युरोपेली संघले बुधबार प्यालेष्टिनी प्राधिकरणलाई बजेट समस्या समाधानमा मद्दत गर्न आपतकालीन कोषका रूपमा ४० करोड युरो सहायता गरेको छ। पहिलो १५ करोड युरो किस्तामा वेस्ट बैंकमा निजामती कर्मचारीको तलब भुक्तान गर्न र कमजोर परिवारहरूलाई सहयोग गर्न अनुदान समावेश रहेको ब्रसेल्सले जनाएको छ । बाँकी रकम [...]