तातोखबर, पोखरा / सर्वसाधारण बचतकर्ता र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मंगलवार प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ। प्रहरीले प्राइम सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत, सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील [...]