हेटौंडा – आर्थिक मन्दीका कारण सहकारीमा परेको समास्या लगायतका विषयमा बुझ्न हेटौंडा उपमहानगरपालिकाले सहकारीको अनुगमन सुरु गरेको छ । उपमहानगर क्षेत्रमा रहेर कारोबार गरिरहेका सहकारीको पारदर्शिता, आर्थिक विश्वसनियता एवम् सहकारीलाई परेको समस्याको बारेमा बुझ्न उपमहानगरपालिकाले मंगलबारबाट अनुगमन थालेको हो । उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ नेतृत्वको [...]