सशस्त्रले निकाल्याे कुष्माण्ड पाेखरीमा डुबेका डुङ्गा
तातो खबर
२०८० फाल्गुन २८
हेटौंडा -सशस्त्र प्रहरीले हेटौंडा-९ त्रिवेणीधाम स्थित कुष्माण्ड पोखरीमा डुबेको डुङ्गाहरु निकालेका छन् । फागुन २७ गते आइतबार १४ नम्बर गण हेडक्वाटर मकवानपुरबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक बिमल बानियाँको कमाण्डमा ११ जना बिपद् ब्यवस्थापन तालिम प्राप्त सशस्त्र कर्मचारीहरु द्वारा डुबेको डुङ्गाहरु पोखरीबाट बाहिर निकालिएको सशस्त्र प्रहरी [...]